Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

“मिस्टर एण्ड मिस एसईई आईकन २०२५” मा गायक नारायण थापाको दमदार प्रस्तुति

Reporter

बिगत २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक नारायण थापा पछिल्लो समय मेला महोत्सव तथा स्टेज कार्यक्रमहरुमा नछुट्ने नाम हो।

मिस्टर एन्ड मिस यसईई आइकन २०२५ को ग्र्यान्ड फिनालेमा आफ्नो प्रस्तुति मार्फत दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गराउनु भएका गायक थापाले मायाले’ खतरा होला नि लगायतका गीतहरु प्रस्तुत गर्नुभएको थियो।

भरखरै मात्र ‘दिल आफ्नैथियो’गीत बजारमा ल्याएका गायक थापाको ‘तिम्रो स्पर्शले’ औधि मन पराएँ’रात भरि’जुन मायाको पुजा गरें लगायत दर्जनौं गीतहरु बजारमा आईसकेकाछन भने बिभिन्न फुटकर गीतहरुसँगै चौथो गीती संग्रह “आभुषण” को गीतहरु रेकर्डिंगको क्रममा रहेकाछन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको