Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

कमल थापाले दिए प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद

Reporter

एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिएका छन् ।

आइतबार नक्सालमा भएको राजावादीको प्रदर्शनका क्रममा पक्राउ परेका थापाले आफुलाई बर्बरतापूर्ण र अमानवीय व्यवहार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई धन्यवाद दिएका हुन् ।

थापालाई पक्राउ गर्नेक्रममा प्रहरीले घिसार्दै लागेको भिडियो र तस्बीर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

थापाले आफुहरुले निषेधित क्षेत्र र कानुन नतोडेको दाबी गर्दै दमन र निषेधले बिचार नमर्ने बताएका छन् । उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको संकल्प अझै सुदृढ भएको बताएका छन्


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको