Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थको प्रष्टोक्ति एमाले महाधिवेशन: बिहान ८ बजेबाट मतदान, ओली र पोखरेलबिच कडा टक्कर ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

भाडा बढाएका छैनौं, अफलाइन राइड नगरौं ! : पठाओ

Reporter

एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । राइड सेयरिङ सेवा दिइरहेको पठाओले आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा भाडा नबढाएको दाबि गरेको छ ।

पठाओ र इनड्राइभ जस्ता राइड सेयरिङ सेवा दिएका कम्पनिले भाडा बढाएको चर्चा सामाजिक सञ्जालमा भएपछि पठाओले आफुहरुले नियमित शुल्क मात्रै लिएको बाधा वृद्धि नगरेको स्पष्ट गरेको छ ।

पथाओले बरु यात्रुहरुलाई परेको असहज परिस्थितीमा सहजीकरण गर्न राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर राइडरहरुलाई धेरै राइड गर्न प्रोत्साहन गरिरहेको जानकारी दिएको छ ।

साथै पठाओले अफलाइन यात्रा नगर्न यात्रुहरुलाई अनुरोध पनि गरेको छ । अफलाइन यात्रा गर्दा विभिन्न ब्यक्ति ठगी, डकैती, दुर्ब्यबहारमा परेको घटना यस अगाडि पनी आउने भन्दै अफलाइन यात्रा गर्दा सो को रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन अनुरोध गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको