Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

त्रिविले माग्यो ५ सय बढी पदका लागि दरखास्त (विज्ञापनसहित)

Reporter

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ ।

विभिन्न विषयका प्राध्यापक र सहप्राध्यापक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।

प्राध्यापक पदका लागि ३ हजार ५०० र सहप्राध्यापक ३ हजार २०० रुपैयाँ तोकिएको छ । दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको