चलचित्र ‘महाराजधिराज’ मा अभिनेता गजित बिष्ट अनुबन्धित हुनुभएको छ । परिच्छेद सेनको निर्देशनमा निर्माण हुने यो चलचित्रमा पल शाह, रमेश उप्रेती, आर्यन सिग्देल, पुष्प खड्का, बर्षा राउत, बर्षा शिवाकोटी लगायतका कलाकार अनुबन्धित भइसक्नु भएको छ ।
यस चलचित्रको प्रस्तुतकर्तामा विराज विष्ट हुनुहुन्छ । चलचित्रका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहनुभएको छ । चलचित्र दशैंको फूलपातीमा रिलिजको तयारीमा छ ।
लोकप्रिय समाचार

