Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल देखेमा जानकारी दिन ट्राफिक प्रहरीको आग्रह

Reporter

उपत्यका ट्राफिक प्रहरी कार्यालयले विगत लामो समयदेखि स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने मोटरसाइकल चालकलाई कारबाही गर्दै आएको जनाएको छ ।

ठूलो आवाज निकालेर सहरी क्षेत्रमा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक कारबाहीमा परेका हुन् । प्रहरीले हल्ला मच्चाउँदै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्का समेत निकाल्ने मोटरसाइकल देखेमा जानकारी दिन पनि सर्वसाधारणमा आग्रह गरेको छ ।

उक्त मोटरसाइकल नम्बर ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको हटलाइन १०० नम्बर मार्फत टिपाउन ट्राफिक प्रहरीले आग्रह गरेको हो । सूचना दिनेको परिचय गोप्य राखिने जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको