Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

गायिका एलिना चौहानको “एउटा नाता टुटेपछि “(भिडियो)

Reporter

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक भएको छ।

यस गीतमा एलिना चौहानको स्वर रहेको छ भने उनै शंकर बिसीको मर्मस्पर्शी शब्द, रमेशराज भट्टराईको संगीत रहेको छ। सो गीतमा राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको छ।

यस गीतको भिडियोमा शंकर बिसीको निर्देशन रहेको छ भने दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा एलिना चौहानको अभिनय रहेको छ।

यस गीतको भिडियोलाई शंकर बिसी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। एउता नाता नामक गीतको भिडियो हेर्ने र सुन्ने हो भने एलिना चौहानको वास्तविक कथामा आधारित गीत यो लिंक क्लिक गरेर हेर्नुहोला ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको