Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड आज शुक्रवार सन्तोषी माता व्रत प्रभावले हुन्छ यस्तो लाभ: १६ शुक्रबार व्रतको महिमा र विधि

क्यानडामा पहिलो पटक ‘कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझ’ हुदै

Reporter

क्यानडा- क्यानडाको कालगेरी शहरमा पहिलो पटक लाईभ दोहोरी साँझ हुने भएको छ ।

मातृभुमी मेलोडी आर्टसको सहयोगार्थमा आयोजना हुने लागेको कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझमा वरिष्ठ स्टैण्ड अप कमेडी एवं कलाकार मनोज गजुरेल,मानसिह खड्का,मिना पोखरेल,संगीता थापा मगर र साथमा स्थानीय कलाकारको दमदार प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।

विशुद्ध समाजसेवाको भावनाले आयोजित उक्त कार्यक्रम एक च्यारेटी शो हो ।

क्यानडा समय अनुसार जुन १४ शनिबार साँझ ७ देखी ११ बजे सम्म रहनेछ ।

कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साझ मा टिकट को मुल्य ३० र २५ क्यानेडियन डलर राखिएको छ । कार्यक्रमलाई विभिन्न संघ संस्थाको सहयोग रहेको छ । भने मिडिया पार्टनरमा राष्ट्रखबर र नमस्ते अनलाईन मिडियो रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको