Logo
15 Nov 2025    ३० कार्तिक २०८२, शनिबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

कलाकार राजेन्द्र कुमार थापा र भविन तामाङ्गद्वारा अभिनित नयाँ म्युजिक भिडियो “ख्याल गर है कान्छा” रिलिज

admin

काठमाडौं, पुस– २३ ।

परदेशमा रहेर पनि नेपालि कलाकारितामा सक्रिय कलाकार राजेन्द्र कुमार थापा र भविन तामाङ्गद्वारा अभिनित नयाँ म्युजिक भिडीयो ख्याल गर है कान्छा रिलिज भएको छ ।

नेपाली चलचित्र बिर बिक्रमको निक्कै चलेको गीत सारे सारे गीतको गायीका दिपा लामाको स्वरमा सजिएको ” ख्याल गर है कान्छा ख्याल गर ” गीतको म्युजिक भिडियो नव बर्ष २०१९ को पहिलो दिन रिलिज भएको छ । गायीका दीपा लामालाई अहिले को उदाउदो गायक बुद्ध राईले साथ दिएका छन् ।

यस गीतलाई चर्चित सर्जक एक नारायण भण्डारी ले शब्द भरेका छन् भने बसन्त थापा ले म्युजिक गरेका छन् । भुपेन्द्र रिखाम मगरको निर्देशन र भविन्द्र तामांगको कोरियोग्राफी रहेको यो गीतलाइ सन्चु थोकरले छायांकन ,राहुल राई ले ड्रोन चलाएका छन् भने यस गीतमा भविन्द्र तामाग राजेन्द्र थापाको अलवा, एसोधा बस्नेत ,र नेहा बस्नेतको अभिनय देख्न सकिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको