Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

कलाकार राजेन्द्र कुमार थापा र भविन तामाङ्गद्वारा अभिनित नयाँ म्युजिक भिडियो “ख्याल गर है कान्छा” रिलिज

admin

काठमाडौं, पुस– २३ ।

परदेशमा रहेर पनि नेपालि कलाकारितामा सक्रिय कलाकार राजेन्द्र कुमार थापा र भविन तामाङ्गद्वारा अभिनित नयाँ म्युजिक भिडीयो ख्याल गर है कान्छा रिलिज भएको छ ।

नेपाली चलचित्र बिर बिक्रमको निक्कै चलेको गीत सारे सारे गीतको गायीका दिपा लामाको स्वरमा सजिएको ” ख्याल गर है कान्छा ख्याल गर ” गीतको म्युजिक भिडियो नव बर्ष २०१९ को पहिलो दिन रिलिज भएको छ । गायीका दीपा लामालाई अहिले को उदाउदो गायक बुद्ध राईले साथ दिएका छन् ।

यस गीतलाई चर्चित सर्जक एक नारायण भण्डारी ले शब्द भरेका छन् भने बसन्त थापा ले म्युजिक गरेका छन् । भुपेन्द्र रिखाम मगरको निर्देशन र भविन्द्र तामांगको कोरियोग्राफी रहेको यो गीतलाइ सन्चु थोकरले छायांकन ,राहुल राई ले ड्रोन चलाएका छन् भने यस गीतमा भविन्द्र तामाग राजेन्द्र थापाको अलवा, एसोधा बस्नेत ,र नेहा बस्नेतको अभिनय देख्न सकिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको