Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

झापाबाट काठमाडाैं फर्किए पूर्वराजा ज्ञानेन्द्र

Reporter

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किएका छन्। झापाको भद्रपुर विमास्थलबाट उनी बुद्ध एयरको उडानमार्फत काठमाडौं आएका हुन्।

जेठ ११ झापा गएका पूर्वराजा ज्ञानेन्द्र त्यहाँको हिमालयन चिया बगानमा बसेका थिए। उनीसँगै पूर्वराजपरिवारका अन्य सदस्य पनि झापा गएर फर्किएका छन्। हिमानी शाह र छोरा हृदयेन्द्र भने जुम्ला पुगेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको