Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

कपिल शर्माको शोमा सिद्धु

Reporter

भारतीय चर्चित हाँस्य शोे ‘द ग्रेट इन्डियन कपिल शो’मा नवजोद सिंह सिद्धु फर्किएका छन्।

‘द ग्रेट इन्डियन कपिल शो’का निर्माताहरूले प्रोमो सेयर गर्दै घोषणा गरेका छन् – नवजोत सिंह सिद्धु नयाँ सिजनमा फर्किए।

कमेडी शोमा आफ्नो पुनरागमनको बारेमा कुरा गर्दै सिद्धुले भने, ‘द ग्रेट इन्डियन कपिल शो’ मा आउनु भनेको फेरि घर फर्कनु जस्तै हो। यो मेरो लागि एकदमै विशेष अवसर हो। हामीले मानिसहरूको आवाज सुनेका छौं।’

उनले अघि भनेका छन्,‘हाम्रो कुराकानी मन पराउने धेरै प्रशंसक र शुभचिन्तकहरूले हामीलाई सँगै हेर्न चाहन्थे। म धेरै खुसी छु कि नेटफ्लिक्सले यति राम्रा मानिसहरूलाई एकसाथ ल्याइरहेको छ र यस सिजनमा हामी दर्शकहरूको लागि राम्रो प्रदर्शन गर्नेछौं।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको