Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल एफए कपको तेस्रो चरणबाटै घर फर्कियो

admin

लिभरपुल

काठमा्डौं, पुस- २४ ।

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानमा रहेको लिभरपुल एफ.ए कप फुटबलमा भने तेस्रो चरणबाटै बाहिरिन पुगेको छ ।

गएराति भएको एफ.ए कपको खेलमा लिभरपुललाई प्रिमियरसिप प्रतिद्वन्द्वी वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले सजिलै पराजित गर्‍यो ।

वुल्भरह्याम्पटनको जितमा राउल जिमिनेज र रुबेन नेभेसले एक–एक गोल गरेका थिए ।

लिभरपुलका लागि भने डिभोक ओरीगीले सान्त्वना एक गोल फर्काए ।

जितसँगै वुल्भरह्याम्पटनले एफ.ए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको