Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

शुभलाभ फार्मालिंकको सेफिट्रक्जोन इन्जेक्सनमा प्रतिबन्ध

Reporter

औषधि व्यवस्था विभागले पर्सास्थित शुभलाभ फार्मालिंक प्रालिद्वारा उत्पादित सेफिट्रक्जोन इन्जेक्सनको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।

बजार अनुगमनको क्रममा विभागले उक्त कम्पनीद्वारा उत्पादन गरिएको ब्याच नम्बर N192403 को सेफिट्रक्जोन इन्जेक्सन गुणस्तरहीन रहेको निष्कर्ष निकालेको हो। त्यसैले औषधि ऐन, २०३५ को दफा १४ अनुसार औषधिको बिक्री, वितरण र प्रयोगमा रोक लगाइएको विभागले जानकारी दिएको छ।

विभागले औषधि बजारबाट तत्काल फिर्ता गर्न र त्यसको विवरण पेश गर्न निर्देशन दिएको छ। साथै, सो औषधिको सिफारिस, बिक्री तथा प्रयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको