Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आजदेखि

Reporter

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखिगोकर्ण गल्फ क्लबमा सुरू हुने भएको छ ।

सोमवार देखी बिहीबारसम्म चल्ने प्रतियोगिता ७२ होलको हुने जनाइएको छ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिताको रूपमा यो प्रतियोगिता हुन लागेको हो ।

सुर्य नेपालका अनुसार ३६ होलपछि कट लागू गरिने छ भने जसबाट शीर्ष २१ प्रो तथा कट बनाउने एमेच्योर गल्फले अन्तिम ३६ होलका लागि प्रतिस्पर्धा गर्न पाउने जनाइएको छ । च्याम्पियनसिपमा ३८ प्रो तथा १५ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

उपाधी विजेताले ३ लाख तथा उपविजेताले १ लाख ८५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । र, तेस्रोदेखि पाँचौं स्थानमा रहनेलाई क्रमशः १ लाख २५ हजार, १ लाख ५ हजार र ९२ रुपैयाँ प्रदान गरिनेछ ।

साथै, शीर्ष २१ भित्र पर्ने सबै गल्फरले नगद पुरस्कार पाउने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको