Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

Reporter

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

आज बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपा बस्ने गरि बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुने पौडेलले जानकारी दिए ।

कांग्रेसले जारी संसदको अवरोध र बजेटको विषयमा छलफल गर्न आकस्मिक रुपमा केन्द्रिय समितिको बैठक बोलाएको बताइएको छ ।

यसअघि कांग्रेसको नियमित केन्द्रिय समितिको बैठक असार १५ गतेदेखि बस्ने गरि बोलाइएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको