Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

भारतले अस्ट्रेलियामा ७१ वर्षपछि टेष्ट शृङ्खला जित्यो

admin

indian won the test match against australia

काठमाडौं, पुस- २४

भारतले अस्ट्रेलियाविरुद्धको चार टेष्टको शृङ्खला आफ्नो पक्षमा पारेको छ ।

चौथो तथा अन्तिम टेष्ट बर्षाले अवरुद्ध भएपछि बराबरीमा भएपश्चात भारतले २–१ ले शृङ्खला जितेको हो ।

भारतले अस्ट्रेलियन भूमीमा ७१ बर्षपछि पहिलो पटक टेष्ट शृङ्खला जितेको हो ।

सन् १९४८ पछि अस्ट्रेलियन भुमीमा पहिलो पटक शृङ्खला जित्न भारतका चेतेश्वर पुजारा र कुलदिप यादवको प्रदर्शन निकै महत्त्वपूर्ण रह्यो ।

शृङ्खलाको पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भएको थियो ।

भारतले तेस्रो टेस्टमा १ सय ३७ रनको जित निकाल्दै घरेलु टोली अष्ट्रेलियालाई दबाबमा राखेको थियो ।

चौथो टेष्ट बर्षाले बिथोलिएसँगै भारतले शृङ्खलामा आफ्नो कब्जा गरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको