Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

काठमाडौं नगरप्रहरी प्रमुख राजु पाण्डेको निलम्बन फुकुवा

Reporter

काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन तत्कालका लागि फुकुवा भएको छ ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लिरत्न श्रेष्ठको इजलासले जेठ २० गतेको निलम्बनको पत्र कार्यान्वयन नगर्न भनेको हो । अदालतले पत्रलाई यथास्थितिमा राख्न र पाण्डेलाई काममा रोक नलगाउन भनेको छ ।

अन्तरिम आदेशमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अह्राएको काम गर्नुपर्नेतर्फ पनि अदालतले पाण्डेको ध्यानाकर्षण गराएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको