Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा ओलीको निर्णयले दुई प्रभावशाली नेता आउट, एमालेले नयाँ अनुहार अघि सार्‍यो

रास्वपा र राप्रपाले आज पनि गरे संसद् बहिष्कार

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद् बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा निरन्तर विरोध गर्दै आएका रास्वपा र राप्रपाका सांसदले बैठक बहिष्कार गरेका हुन् ।

आज बैठक सुरु भएलगत्तै राप्रपा र रास्वापाका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद शिव नेपाललाई बोल्न समय दिएका थिए ।

उनले आफूहरूको आन्दोलन जारी रहेकाले सदन बहिष्कार गर्ने बताए । लगत्तै नाराबाजीमा उत्रिएका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको