काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी भएको छ ।
कलेजको सातौँ तलामा रहेको क्यान्टिनमा बिहान ६ बजे आगलागी भएको हो । अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।
विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
लोकप्रिय समाचार

