Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई

Reporter

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो।

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जानेपछि सिंहलाई उक्त जिम्मेवारी दिइएको हो। प्रधानमन्त्री ओली  शनिबार स्पेन प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओ‌ली स्पेन भ्रमणमा जान लागेका हुन्।

उनी २० गते स्वदेश फर्किनेछन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको