Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

शंकर बिसिको तीज गीत ‘साइली छोरी’ सार्वजनिक(भिडियो)

Reporter

काठमाडौ  । नेपालि गीतसंगीत प्रेमी दर्शक श्रोताको लागि शंकर बिसि नाम नै सांगीतिक बजार र क्षेत्रको पर्यावाची जस्तै भैसकेको छ । नेपाली लोक गीतसंगीत प्रेमी बच्चा देखि वृद्धसम्म सबैको मनमा बसेका बिसिले सांगीतिक बजारमा दशकौ आफ्नो अभिनय, निर्देशन र कोरियोग्राफी गर्दै बितायका छन् ।

 

उनि पछिल्लो समय एक सर्जकको रूपमा पनि देखिन र चिनिन थालेका छन् । भर्खरै मात्रै सांगीतिक बजारमा गायिका देबिका केसी र रामकुमार नेपालीले आवाज दिएको तिज गीत ‘साइली छोरी’मा पनि शंकर आफैले शब्द लेखेका हुन ।

रामकुमार नेपालीको लय रहेको यश गीतमा शंकर बिसिकै निर्देशन र कोरिग्राफी रहेको छ भने गीतलाई दुर्गा पौडेलले खिचेका छन् । नवीन घर्ति मगरको सम्पादनमा तयार भएको यस गीतको भिडियोमा शंकर बिसि र जुना बिश्वकर्मा लगायतको उत्कृष्ट नृत्य देख्न सकिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको