आज शनिबार देशभर व्यापक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ‘धेरै भारी’ वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
महाशाखाले पहिरो, बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
लोकप्रिय समाचार

