Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

इङ्लिस प्रिमियर लिगमा टोटनह्यामसँग चेल्सी पराजित, आज राति म्यान्चेस्टर सिटी र बुर्टन आमनेसामने हुदै

admin

chelsea

काठमाडौं, पुस-२५ ।

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लिगको खेलमा टोटनह्याम हट्सपरले चेल्सीलाई पराजित गरेको छ ।

टोटनह्यामको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सी १–० ले पराजित भयो ।

टोटनह्यामको जितमा खेलको २७ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।

जितपश्चात टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल नजिक पुग्दा दोस्रो लिगको खेलपूर्व चेल्सी भने निकै दबाबमा आएको छ ।

दोस्रो लिगको खेल यही जनवरी २४ तारिखका दिन चेल्सीको घरेलु मैदानमा हु्दैछ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज राति म्यान्चेस्टर सिटी र बुर्टन आल्बियोनले आमनेसामने गर्दैछन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको