Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

डा. सुरेश थपलियाको गीतमा भारतीय गायक देव अहिरराव र शिवानी(भिडियो)

Reporter

नेपाली गायिका शिवानी भगत र भारतीय गायक देव अहिररावको स्वरमा सजिएको नयाँ गीत ‘कुन्नि कति खेर’ सार्वजनिक भएको छ ।

आर्यतारा म्युजिकको प्रस्तुति रहेको गीतमा शब्द र सङ्गीत डा. सुरेश थपलियाको छ । मुम्बईको एट्मोस्फेयर स्टुडियोमा रेकर्ड गरिएको गीतमा सङ्गीत संयोजन देव अहिर रावले गर्नुभएको छ भने मिक्सिङ/मास्टरिङ अरविन्द सोनुको रहेको छ ।

प्रकाश धितालले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा सागर खनाल र बिना राउतको अभिनय रहेको छ । भिडियोमा सुबिन गोदारको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन तथा रङ संयोजन रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको