Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

गायक उजन नेम्बाङको “मायाको खेल” सार्वजनिक

admin

गौरदहको बजारैमा,पोखराको तालैमा जस्ता गीत हरु गाएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएका गायक उजन नेम्बाङको “मायाको खेल”शिर्शक गीतको म्युजिक भिडियो भर्खरै सामाजिक सन्जाल यु-ट्युब मार्फत सार्वजनिक भएको छ। उक्त गीतलाई ढाका टोपी नेपाल नामक यु-ट्युब ले निर्माण गरेको हो भने सोही च्यानल बाट सार्बजिनिक गरिएको छ।”मायाको खेल”गीतलाई राजु बाबु श्रेष्ठले लेखेका छन। ताङ्साङ नेम्बाङ को संगीत रहेको उक्त गीतलाई बाङ्लादेशी चर्चित गीतारिस्ट तथा अरेन्जर अभिजित चक्रवर्तिको अरेन्जगीतार वर्क गरेका छन।
गायक उजन नेम्बाङ स्वयमले निर्देशन् गरेको यो म्युजिक भिडियोमा अहिले समाजमा धेरै परिवार भित्र घटिरहेका बिसंगतीलाई भिडियोमा समेटेर सानो सन्देश दिने कोशीस गरेका छन।मोडलद्वय प्रिया रानी लामा,द्रिस्य सुबेदी र रवी शर्मा को जिबन्त अभिनय रहेको यस भिडियोमा अर्जुन तिवारीको छायान्कन रहेको छ भने निशान घिमिरेले सम्पादन गरेका छन।भिडियोको छायान्कन हेल्पिङ हेन्ड्स पोलीक्लिनिक मैतिदेबी,मेट्रो लन्च एन्ड बार बागबजार र कपन विलेज रिसोर्टमा गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको