Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

भदौंमा “छैठौं जिनियस म्युजिक अवार्ड” हुँदैं

Reporter

जिनियस डिजिटल म्युजिक प्रा.लि.ले आफ्नो स्थापनाको दशौँ वर्षको अवसर पारेर जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘ जिनियस म्युजिक अवार्ड–२०७५’ कार्यक्रम सम्पन्न गरेसँगै निरन्तर पाँचौे जिनियस म्युजिक अवार्ड’ कार्यक्रम सम्पन्न गरिसकेको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल कलाकर्मीलाई प्रोत्साहन एवम् सम्मानका साथै नेपालको मौलिक संगीत, सांस्कृतिक विविधता र पर्यटनलाई एकैसाथ प्रवद्र्धन गर्ने उद्देश्यले हामीले आगामी भदौंमा जिनियस म्युजिकअवार्ड “जिनियस म्युजिक अवार्ड–२०८१” आयोजना गर्न गइरहेका छौं ।

हाम्रा गीत सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन र कलाकर्मीलाई प्रोत्साहन तथा सम्मानका लागि विभिन्न विधामा ‘छैठौं जिनियस म्युजिक अवार्ड–२०८१’ प्रदान गरिने छ । नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याउनु भएका एकजना विशिष्ट व्यक्तिलाई नगद राशी सहित दीर्घ साधना सम्मान (लाइफ टाइम एचिभ्मेन्ट अवार्ड) प्रदान गरिने छ । अवार्ड समारोहमा स्रष्टा,कलाकार, पत्रकार, पर्यटन व्यवसायी र समाज सेवीलाई सम्मानका साथै चर्चित कलाकारका विबिध साङ्गीतिक प्रस्तुित रहने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको