Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

स्पेनिस ‘कोपा डेल रे’ फुटबलमा लेभान्तेसँग बार्सिलोना पराजित

admin

काठमाडौं, पुस- २७ ।

स्पेनिस ‘कोपा डेल रे’ फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लिगको खेलमा बार्सिलोना पराजित भएको छ ।

गएराति भएको खेलमा बार्सिलोनालाई लेभान्तेले २–१ ले पराजित गरेको हो । कठिन खेलमा बार्सालऐ पराजित गर्नन लेभान्तेका एरिक काबाको र बोर्या मेयोरलले एक–एक गोल गरे भने पराजित टोली बार्साका ब्राजिलियन मिडफिल्डर कौटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काए ।

हारसँगै दोस्रो लिगको खेलपूर्व बार्सिलोना भने केही दबाबमा आएको छ ।

किङ्स कप फुटबलकै अर्को खेलमा सेभियाले एथ्लेटिक बिल्बाओलाई ३–१ ले पराजित गरेको छ । त्यस्तै रियाल बेटिस र रियाल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको