Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड आज शुक्रवार सन्तोषी माता व्रत प्रभावले हुन्छ यस्तो लाभ: १६ शुक्रबार व्रतको महिमा र विधि

प्रतिक्षा काफ्लेको “मलाई तीजको रहर” सार्वजनिक (भिडियो)

Reporter

काठमाडौं । कलाकार मोडल प्रतिक्षा काफ्लेको अभिनय र गायिका सुजाता उपाध्यायको आवाज रहेको नया तीज गीत “मलाई तीजको रहर”बोलको गीत भरखरै सार्बजनिक भएकोछ। किरण भण्डारीको शब्द संगीत उदयराज पौडेलको एरेन्ज र चन्द्र चौधरीको मिक्सिंग मास्टरिंग रहेको गीतमा सुशील डाँगीको छायांकन तथा संपादन साईमन राजबंशीको कोरियोग्राफी र जिवन शाहीको निर्देशन रहेकोछ।

टिपिकल लोक शैलीलाई फ्युजन गरिएको मौलिक तिज गीत गायिका सुजाताकै अफिसियल युट्युब च्यानल”सुजाता उपाध्याय”मार्फत बजारमा आएकोछ।पछिल्लो समय म्युजिक भिडियो तथा टेलिचलचित्रहरुमा छाईरहेकि प्रतिक्षा काफ्ले तीजमा साथीभाई जम्मा भई छमछमी नाच्न मिल्ने यस गीतले दर्शक स्रोताको मन जित्ने कुरामा बिस्वस्त छिन भने क्षणिक चर्चाका लागि छाडा र दुई अर्थी गीतहरुले दुसित बनेको बर्तमान संगीत बजारलाई संग्लो बनाउन तथा देशको कला संस्कृति र मौलिकतालाई बचाईराख्न पनि यस्ता गीतमार्फत टेवा पुग्ने बताउछिन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको