Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

नेपाल चेम्बर अफ कमर्शद्वारा इजरायली राजदूत ओमरको उपस्थितीमा राजदूत डा. अन्जान शाक्यलाई सम्मान

admin

Iserail's rajduta

काठमाडौं,पुस- २७ ।

इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएकी डा. अन्जान शाक्यलाई नेपाल चेम्बर अफ कमर्शले सम्मान गरेको छ । चेम्बर भवनमा बिहीबार साझ आयोजित एक कार्यक्रम माझ डा. शाक्य सम्मानित भएकी हुन । उनलाई चेम्बरका तर्फबाट नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सम्मानित गरेका थिए । उक्त सम्मान कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेनी ओमरको समेत उपस्थिती रहेको थियो ।

सोही अवसर माझ डा. शाक्य, नेपालका लागि इजरायली राजदूत ओमर र श्रेष्ठ बिच छलफल भएको थिए ।
छलफलका क्रममा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले आफूले दुई देश बिचको पारस्परिक हितलाई महत्वमा राख्ने बताईन ।

त्यसैगरि नेपालका लागि इजरायली राजदूत बेनी ओमरले नेपालको आर्थिक बिकास र सम्रिद्धिका लागि इजरायलले सक्दो मद्घत पुर्याउने बताए ।

नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र इजरायल बिचको सम्बन्धलाई दुई देशको आर्थिक उन्नतीका निम्ती सदुपयोग गर्दै अघि बढेको खण्डमा दुबै देशले लाभ हासिल गर्न सक्ने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको