Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

प्रधानमन्त्री ओली अस्वस्थ,प्रस्नोत्तर कार्यक्रम स्थगित

Reporter

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। यससँगै आजका लागि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रस्नोत्तर कार्यक्रम स्थगित भएको छ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री अस्वस्थ भएसँगै आजका लागि प्रतिनिधिसभा बैठकमा तय भएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो।

कार्यव्यवस्था समिति बैठकमा बर्तौलाले स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने जानकारी गराएका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको