Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो

Reporter

नेपाल आयल निगम लिमिटेडले आइतबार रातीबाट लागू हुने गरी डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँ तथा आन्तरिक हवाइ इन्धन प्रतिलिटर १ र अन्तराष्ट्रिय हवाइ इन्धन ७ डलर प्रतिकिलोलिटर घटाएको छ ।

मुल्य घटेपछि काठमाडौं उपत्यकामा डिजेल तथा मट्टितेल १ सय ४५ रुपैयाँ र आन्तरिक हवाइ इन्धन १ सय २७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

अन्तर्राष्ट्रिय हवाइ इन्धन ९ सय ७३ डलर प्रतिकिलोलिटर कायम भएको निगमले  जनाएको छ ।
इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगम प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको