Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा त्रिपाठीको रिट

Reporter

suprime court nepal

सर्वोच्च अदालतमा सामाजिक सञ्जाल बन्द गराउने सरकारी निर्णयविरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका छन्।

शुक्रबार दायर रिट दर्ताको प्रक्रियामा छ।

सरकारले बिहीबार रातिदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्राम लगायत २६ वटा एप नेपालमा नचल्ने बनाउन निर्देशन दिइसकेको छ। इन्टरनेट प्रदायक कम्पनीहरूले सरकारको निर्देशनपछि आंशिक रूपमा मात्रै चल्ने बनाएका छन्।

त्रिपाठीले नागरिकको आवाज बन्द गर्न सरकारले यस्तो निर्णय गरेकाले यसलाई खारेज गरेर पुर्ववत अवस्थामा सञ्चालनका लागि आदेश माग गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको