Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

आन्दोलनमा घुसपैठ भयो, सबै जना घर फर्किनुहोस् : जेनजी नेपाल

Reporter

जेनजी नेपालले प्रदर्शनमा घुसपैठ भएका कारण तत्काल घर फर्किन सबैलाई घर फर्कनका लागि आग्रह गरेको छ।

जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको छ।

यसअघि आन्दोलनको बारेमा पोस्ट भएको पेजमा भनिएको छ,‘‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला। धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन्। चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्। हाम्रो आजको दिन सफल भइसकेको छ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको