जेनजीले गरेको आन्दोलनमा भएको झडपमा कम्तिमा पनि चार जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरीका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार काठमाडौंको ट्रमा सेन्टर र सिभिल अस्पतालमा गरी कम्तिमा पनि चारजनाको मृत्यु भइसकेको छ ।
तर मृत्यु हुनेहरुको परिचय नखुलेको र पूर्ण विवरण प्राप्त भइनसकेको उनको धारणा थियो ।
लोकप्रिय समाचार

