Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

जेन–जी आन्दोलनको दोस्रो दिन : सिंहदरबारसम्म प्रदर्शनकारीको प्रवेश

Reporter

जेन–जी पुस्ताको आन्दोलन दोस्रो दिन अझ तीव्र बनेको छ। आज देशभर प्रदर्शनकारीको भीड सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ।

प्रदर्शनकारीहरू प्रधानमन्त्री, शीर्ष नेता र मन्त्रीहरूको निवास तथा पार्टी कार्यालयहरू लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन्।

यसै क्रममा उनीहरू मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र समेत प्रवेश गरेका छन्। सिंहदरबारको मूलगेटबाट प्रवेश गरेका प्रदर्शनकारी अहिले विभिन्न मन्त्रालय कक्षमा छिरेर तोडफोड गरिरहेको बताइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको