Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

जेन–जी आन्दोलनकारीद्वारा राष्ट्रपति भवनमा आगजनी

Reporter

काठमाडौं । जेन–जी आन्दोलन चर्किँदै जाँदा राजधानीको शीतल निवासस्थित राष्ट्रपति भवनमा समेत आगजनी भएको छ।

सुरक्षा स्रोतका अनुसार केहीबेरअघि आन्दोलनकारीले राष्ट्रपति भवनमा आगजनी गरेका हुन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको र सुरक्षाकर्मीहरूले नियन्त्रणका लागि प्रयास गरिरहेको जानकारी प्राप्त भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको