जेन–जी पुस्ताको प्रदर्शन चर्किँदै गएपछि प्रहरीले गोली चलाउँदा कालिमाटीमा दुई प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रहरीले वृत्त कब्जामा लिन खोज्दा आत्मरक्षाका लागि गोली प्रहार गरेको बताइएको छ। घटनाले प्रदर्शनकारीबीच थप तनाव उत्पन्न भएको छ।
विस्तृत विवरण र मृतकको पहिचानबारे थप जानकारी आउन बाँकी छ।
लोकप्रिय समाचार

