Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

पूर्वप्रधानमन्त्री खनालकी पत्नीमाथि आक्रमण, ज्युँदै जलाइयो

Reporter

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार जलेकी छन्।

मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन्।

उनलाई प्रदर्शनकारीले नै उद्धार गरेको भिडिओमा देख्न सकिन्छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको