Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको निधन

Reporter

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको जलेर मृत्यु भएको छ।

प्रदर्शनकारीले डल्लुस्थित खनालको घरमा आगजनी गर्दा गम्भीर घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित जलन उपचार केन्द्रमा उपचारका क्रममा निधन भएको पार्टी नेतृ दिलु पन्तले जानकारी दिइन्।

घटनापछि गम्भीर घाइते भएकी उनलाई प्रारम्भमा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार सुरु गरिएको थियो। अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल सारिएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको