Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

राष्ट्रियसभाको अधिवेशन आजदेखि ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै

इजरायलद्वारा दोहामा हमला

Reporter

इजरायलले कतारको राजधानी दोहामा हमला गरेको छ। त्यहाँ रहेका हमास नेतालाई लक्षित गरी हमला गरेको कतारी सञ्चारमाध्यम अरजजीराले जनाएको छ ।
दोहाका विभिन्न स्थानमा बिष्फोटका आवाज सुनिएका छन्।

इजरायल डिफेन्स फोर्सले बक्तव्य जारी गरी हमासका ती नेताले आतंकवादी गतिविधि गरिरहेकाले यो हमला गरिएको जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको