Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

राष्ट्रियसभाको अधिवेशन आजदेखि ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै

सडकमा सेना : विना काम घरबाहिर ननिस्कन आग्रह

Reporter

सुरक्षा चुनौती बढेपछि कर्फ्यु-जस्तै माहोल, सर्वसाधारणलाई सचेत रहन आह्वान

काठमाडौं – राजधानीमा बढ्दो सुरक्षा चुनौतीका बीच सेनाले सडकमा बाक्लो उपस्थिति जनाएको छ। पछिल्ला घटनापछि अवस्था नियन्त्रणमा लिन सेनाले सुरक्षा कडाइ गर्दै सर्वसाधारणलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।

सुरक्षा निकायका अनुसार आकस्मिक अवस्था सिर्जना हुन सक्ने भएकाले सर्वसाधारणलाई अनावश्यक भीडभाड नगर्न र सूचना स्रोतमार्फत मात्र जानकारी लिन अनुरोध गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको