Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

एजेण्डा लैजान पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रतिनिधि बनाउने प्रस्ताव

Reporter

काठमाडौं – जेनजी आन्दोलनरत युवाहरूले आफ्ना एजेण्डा प्रधानसेनापति अशोकराज सिग्देलसँग लैजान पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव गरेका छन्।

बुधबार भएको भर्चुअल बैठकमा उनीहरूले कार्कीलाई भेटेर जेनजी पक्षको आधिकारिक प्रतिनिधि बन्न आग्रह गर्ने निर्णय गरेका हुन्। यद्यपि, कार्कीले सहमति जनाएपछि मात्रै अन्तिम टुंगो लाग्ने बताइएको छ।

जेनजीहरुको आधिकारिक समूह भने अझै टुंगो लागेको छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको