Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

नेपालका विभिन्न क्षेत्रले आन्तरिक समस्या हल गर्छन् भन्ने आशा छ : चीन

Reporter

काठमाडौं– नेपालको पछिल्लो विकसित घटनापछि चीनले पनि वक्तव्य जारी गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीन र नेपाल परम्परागत मित्र र छिमेकी मुलुक भएको पनि बताएकी छिन् ।
प्रवक्ता माओले भनेकी छिन्, ‘आशा छ कि नेपालका विभिन्न क्षेत्रले आन्तरिक समस्याहरूलाई सही तरिकाले समाधान गर्नेछन् र चाँडै देशमा व्यवस्था र स्थिरता फर्काउनेछन्।’
सोमबार र मंगलबारको जेन-जी समूहको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी समूहलाई वार्ताका लागि बोलाएका छन् । जेन-जी समूह राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ताका लागि प्रतिनिधि चयन गर्ने क्रममा छ ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको