Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

जेनजी आन्दोलनमा मृत्यु संख्या ७२ पुग्यो, १९१ घाइते उपचाररत

Reporter

जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको ज्यान गएको सरकारका मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् ।

सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रममा उनले सो तथ्यांक सार्वजनिक गरेका हुन् ।

उनका अनुसार हालसम्म प्रदर्शनकारीतर्फ ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जनाले सहादत प्राप्त गरेका छन् ।

त्यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरीसहित १९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको मुख्यसचिव अर्यालले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको