Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

शीर्ष नेताका पासपोर्ट रोक्काबारे अध्ययन हुँदै

Reporter

सरकारका प्रवक्ता तथा सञ्चार–सूचना प्रविधि मन्त्री जगदीश खरेलले शीर्ष नेताहरूको पासपोर्ट रोक्ने विषयमा राज्य संयन्त्रले अध्ययन गरिरहेको बताएका छन्।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्रीलगायत राजनीतिक दलका नेताहरूको पासपोर्ट रोक्काबारे प्रश्न उठेपछि जवाफ दिँदै भने, “भ्रष्टाचार, अनियमितता वा अपराधसँग जोडिएका जुनसुकै अवस्थामा पनि राज्य संयन्त्रले अनुसन्धान गरिरहेको छ। राहदानीको विषयमा पनि के गर्ने भन्नेबारे अनुसन्धान अघि बढेको छ।”


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको