Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

सिंहदरबार जलाउने, बालुवाटार घेरिने भनाइको खोजी होस्: ओली

Reporter

अध्यक्ष केपी शर्मा ओलीले कडा शैलीमा भने,
“म भन्न चाहन्नँ, तर अलि अगाडिदेखि कस–कसले के–के बोलेका थिए भन्ने थाहा छ। सिंहदरबार जलाइन्छ, बालुवाटार घेरिन्छ, यहाँ हुन्छ, त्यहाँ हुन्छ, उत्पात मच्चाइन्छ भनेर भाषण भइरहेका थिए। यसको खोजी सरकारले गर्नुपर्छ।”

उनको यो अभिव्यक्ति प्रत्यक्ष रूपमा बालेन शाह र प्रचण्डतर्फ लक्षित भएको बुझिन्छ। गत २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सत्ता छाड्न बाध्य भएका ओलीले बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीसँगको छलफलका क्रममा यस्तो बताएका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको