Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तुइन खोलाको पहिरोले अबरुद्ध नारायणगढ-मुग्लिन सडक ५४ घण्टापछि खुल्यो

Reporter

नारायणगढ-मुग्लिन सडक ५४ घण्टा अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ। तुईन खोलानजिक गएको पहिरोका कारण अवरुद्ध सडक तीन दिन (करिब ५४ घण्टा) पछि बिहीबार रातिदेखि सडक सञ्चालनमा आएकाे हाे ।

भरतपुर सडक डिभिजनले सडक सञ्चालनमा आए पनि सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेकाे छ।

गत मंगलबार दिउँसो ४ः५५ बजे ठुलो पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो। सोही क्षेत्रमा यसअघि पनि शुक्रबार साँझ पहिरो जाँदा सडक करिब ४५ घण्टा ठप्प भएको थियो। मंगलबार गएको पहिरो बुधबार बिहानदेखि हटाउने कार्य सुरु गरिएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको