Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त

Reporter

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । शर्माले शुक्रबार अर्थमन्त्री रामेश्वर खनालबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्राधिकरणमा अध्यक्ष नभएको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यलाई सरकारले अध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार आन्तरिक राजस्व विभागका उपमहानिर्देशक शर्मालाई बिहीबार (असोज ९ गते)को मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गरेको हो ।

अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपछि यसअघि सेवन्तक पोखरेल अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष भएका थिए ।

पोखरेललाई हटाएर मन्त्री खनालले शर्मालाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको