Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

बेलायती महारानी एलिजावेथ द्वितीयकाका पति फिलिप सवारी दुर्घटनामा घाइते

admin

माघ—४, लण्डन ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयका पति फिलिप सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

सवारी दुर्घटनापछि उनलाई उपचारका लागि एक अस्पतालमा लगिएको स्थानीय संचारमाध्यामहरुले जनाएका छन् ।

फिलिपको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनको शरीरमा भित्री चोट नरहेको समेत चिकित्सकले जनाएका छन् ।

९७ वर्षीय फिलिप सवार मोटर भने पुरै क्षतिग्रस्त भएको छ ।

दुर्घटनामा अन्य सवारी साधनमा पनि क्षति भएको जनाईएको छ । अन्य केही सवारी साधनका चालक र यात्रुसमेत घाइते भएको अधिकारीहरुले बताएका छन् ।
(एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको