गायक लाक्पा शेर्पा को नयाँ गीत तिमिलाइ सम्झी तिम्रो चित्र कोरि बोलको गीत सार्वजनिक भएको छ। उक्त गीतमा शब्द तथा आवाज लाक्पा शेर्पा को रहेको छ भने गीतको एरेन्ज बुध शयामी गरेका हुन। एस गीतको भिडियो मोहनराज अधिकारिले निर्देशन् गरेका हुन। .अमृत सुनुवार छायाङ्कन रहेको भिडियोलाई .माधब बेलबासे ले सम्पादन गरेका हुन। भिडियोमा रन्जित पौडेल र प्रतीक्षा खड्का को अभिनय रहेको छ। पछिल्लो समय म्युजिक भिदियो मा दर्सक हरुको मन जित्न सफल मोडेल तथा सन्चार्कर्मी रन्जित को अभिनय सबले रुचायको छ
लोकप्रिय समाचार