Logo
14 Apr 2024    २ बैशाख २०८१, आईतवार

ताजा खबर

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस लिंग परिवर्तन गरेकाले मागे तेस्रोलिंगीको नागरिकता नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा ‘अब २४ सै घण्टा काठमाडौँ जाग्छ’: प्रमुख कार्यकारी अधिकृत परियार उत्पादन श्रमसँग शिक्षा जोड्न आवश्यक : प्रेम सुवाल इजरायलमाथि इरानको ड्रोन आक्रमण

गायक लाक्पा शेर्पा गित बजारमा

admin

गायक लाक्पा शेर्पा को नयाँ गीत तिमिलाइ सम्झी तिम्रो चित्र कोरि बोलको गीत सार्वजनिक भएको छ। उक्त गीतमा शब्द तथा आवाज लाक्पा शेर्पा को रहेको छ भने गीतको एरेन्ज बुध शयामी गरेका हुन। एस गीतको भिडियो मोहनराज अधिकारिले निर्देशन् गरेका हुन। .अमृत सुनुवार छायाङ्कन रहेको भिडियोलाई .माधब बेलबासे ले सम्पादन गरेका हुन। भिडियोमा रन्जित पौडेल र प्रतीक्षा खड्का को अभिनय रहेको छ। पछिल्लो समय म्युजिक भिदियो मा दर्सक हरुको मन जित्न सफल मोडेल तथा सन्चार्कर्मी रन्जित को अभिनय सबले रुचायको छ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको